21th
10
सरस्वती पूजा २०८१
सरस्वती पूजा २०८१ - आगामी २०८१ साल माघ २१ गते विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा भव्य रूपमा सम्पन्न गरिने भएको छ। यस धार्मिक तथा सांस्कृतिक अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा क्याम्पस प्रशासनको सक्रिय सहभागिता रहनेछ। पूजाका क्रममा विधिपूर्वक हवन, मन्त्रोच्चारण, प्रसाद वितरण तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ।